Digital SAT – Math Section

Digital SAT Math section ले तपाईंको problem-solving ability, mathematical reasoning,concept clarity जाँच गर्छ। यो section मा algebra देखि लिएर advanced math, data analysis, र geometry सम्मका प्रश्नहरू समावेश हुन्छन्। Questions ले तपाईंको concept application, logical thinking,real-world problem solving skill test गर्छ।

SAT Math मुख्य रूपमा 4 वटा domain मा divide गरिएको हुन्छ:


1. Algebra

यसमा Linear Equations, Simultaneous Equations,Inequalities जस्ता topic हरू पर्छन्। Variable solve गर्ने, equation simplify गर्ने, र relationship analyze गर्ने क्षमता आवश्यक हुन्छ।


2. Advanced Math

यस भागमा Exponents & Roots, Quadratic Equations,Functions & Graphs सम्बन्धी प्रश्नहरू हुन्छन्। Expression manipulate गर्ने, equation factorize गर्ने, र graph interpret गर्ने skill महत्वपूर्ण हुन्छ।


3. Problem Solving & Data Analysis (PS & Data Analysis)

यसमा Scatter Plots, Ratios/Percentages/Proportions (RPPP),Statistics & Probability समावेश हुन्छन्। Data interpret गर्ने, percentage calculate गर्ने, र probability concept apply गर्ने क्षमता जाँचिन्छ।


4. Trigonometry & Geometry

यस भागमा Trigonometry, Lines & Angles, Triangles, Circles,3D Geometry जस्ता topic हरू पर्छन्। Formula knowledge, diagram analysis, र spatial understanding अत्यन्तै महत्वपूर्ण हुन्छ।


Exam Information:

SAT Math section अहिले Digital format मा लिइन्छ। यसमा जम्मा 44 questions हुन्छन् र समय करिब 70 minutes हुन्छ। यो पनि 2 वटा adaptive modules मा divide गरिएको हुन्छ, जहाँ पहिलो module को performance अनुसार दोस्रो module को difficulty तय हुन्छ। Calculator प्रयोग गर्न मिल्छ र Desmos Graphing Calculator digital SAT मा उपलब्ध हुन्छ।


SAT Math मा राम्रो score लिनको लागि strong concept clarity, formula mastery, regular practice,time management strategy अत्यन्त आवश्यक हुन्छ। Mock tests र structured preparation भएमा high score हासिल गर्न सकिन्छ।